क्यान्सर पिडित १२ बर्षिय उत्सब धिमाल लाई सहयोग गर्नुभयकोमा दोबाटे परिवारलाई हार्दिक धन्यबाद। कृपया सकेको सहयोग गर्नुहोला।

‘दोबाटे’ परिवारलाई हार्दिक धन्यवाद एवम् आभार।

टाउकाको क्यान्सर ( ब्रेन क्यान्सर) भएर आर्थिक अभावमा उपचारमा समस्या व्यहोर्नु भएका मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीका १२ वर्षीय उत्सव धिमालको औषधोपचारका लागि साजन धिमालको संयोजकत्वमा गठित ‘उत्सव धिमाल बचाउ अभियान समिति’ मार्फत सञ्चालन भएको सहयोग संकलन अभियानमा १०,०००।– रुपैयाँ सहयोग गर्ने हाँस्य टेलिश्रृंखला ‘दोबाटे’ परिवारलाई समिति र पीडित परिवारकातर्फबाट हार्दिक धन्यवाद दिँदै आभार व्यक्त गर्दछौं । साथै अन्य महानुभाव र संघ, संस्थालाई समेत पीडित बालकका बाबु छत्रबहादुर धिमालका साथै स्थानीय राजु बस्नेत र सूर्य धिमालको नाममा खोलिएको राष्ट्यि वाणिज्य वैंक पथरी शाखाको खाता नम्बर २५६०००१९६८१० मा वा समितिलाई प्रत्यक्ष भेटेरै सहयोग गरिदिनुहुन समिति आव्हान समेत गर्दछ ।
जानकारी - ईस्वर दुलाल बाट

दोबाटे परिवारलाई हार्दिक धन्यबाद दिंदै क्यान्सर पिडित १२ बर्षिय उत्सब धिमाल बाबुलाई सकेको सहयोग गरेर यो जानकारी मनकारी ब्यक्तिहरु सामु पुर्याउन सेयर गर्नुहुन www.missyounepal.com परिवार अनुरोध गर्दछौं।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.