१बर्ष देखि अस्पतालको शैया मा रहेका रुकुम का ललित र उनका आफन्त संग भेट।

१बर्ष देखि अस्पतालको शैया मा रहेका रुकुम का ललित र उनका आफन्त  संग भेट।


समयको धोका र स्वदेश को बेरोजगारी ले नै महान सपना हरु प्रबास मै रमलियका छन।कति का सपना अस्पताल मा बितेका छन त कतिको ज्यान नै गुमेको छ त कति अलपत्र नै छन।यो सब हो बेरोजगारी ।त्यस्तै महान सपना बोकेर ३० महिना अघि कतार को एक आल्मुनियम कम्पनी मा पुगेका चौखाबाङ ९गलम्पाटि का ललित बुढा मगर बिगत १बर्ष देखि कतार को रुमिल्लाह अस्पताल को शैया मा छन।आल्मुनियम कै काम गर्दै गर्दा टाउको मा गम्भीर चोट लागेर बेहोसी मा रहेका बुढा को एक बर्ष सम्म पनि होस खुल्न सकेको छैन।


आज शुक्रवार मात्र बुढा का भान्ज कमल बुढा मगर को साथ मा उनका गाउले साथी खिम वलि संगै भेट् को लागि अस्पताल पुगियो।र बुढा को स्वास्थ्य स्तिथी अझै सम्म केही परिबर्तन नभयकै कारन बुढा को स्वास्थ्य सुधार को लागि यति समय लाग्ने भन्ने निश्चित नभयएको अस्पताल का एक डाक्टर ले भन्नू भयो।घर मा एक छोरी बुढा बा अनि आमा भयका बुढा को गत बर्ष कतार मा आबद्द रुकुमेली सस्था ले सक्दो रकम सहयोग गरेको र अब लगतै ललित कार्यरत कम्पनि बाट पनि उनलाइ सक्दो सहयोग  रकम संकलन भइ रहेको सोही कम्पनी मा कार्यरत एबम रोल्पा जलजला सेवा समाज का महासचिब चोम बिष्ट ले बताउनु भयको छ।सो सन्कलित रकम अब लगतै ललित को घर मा पठाउने बताउनु भयको छ।र तपाईं पनि अति नै सहयोगी मनले बुढा प्रती सहयोग गर्न चाहानु भयमा अहिले को लागि चोम बिष्ट तथा उनका भतिज गोबिन्द बुढा तथा भान्ज कमल बुढा संग सम्पर्क गरि सहयोग गरिदिनुहोला।त्यो सहयोग उनको छोरी तथा परिवार को लागि हुनेछ।धन्यवाद ।
चोम बिष्ट 66098871
गोबिन्द बुढा 7015116490
कमल बुढा 55147417।
-जानकारी लक्ष्मण रसाईली समर्पण बाट



Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.