चितवन जिल्लाकै गौरब चित्रवन नगर पालिकामा निर्माणधिन रंगशाला निर्माण मा सहयोग गरिदिनुहुन हार्दिक अपिल।

चितवन जिल्ला चित्रवन नगर पालिकामा रङशाला निर्माणलाइ सम्पन्न गर्न  सहयोग सन्कलन अभियान
आदरणीय सम्पुर्ण दाजु भाइ दिदी बहिनीहरु सथानिय संघ संस्था ,शिक्षक,ब्याब्शायी,समाजसेवी,गैर आवासीयनेपाली दाजुभाइ हरु मा नमस्कार।


हामीले नगरे कस्ले गर्छ?
रास्ट्र निर्माणमा सहभागी बनौ
चितवन को गौरब रंगशाला निर्माण अभियानमा सहभागी बनौ र सफल पारौ।

#चितवन जिल्लाकै गौरब चित्रवन नगर पालिकामा निर्माणधिन रंगशाला निर्माण मा सहयोग गरिदिनुहुन हार्दिक अपिल।

#उपरोक्त बिषयको सम्बन्धमा चितवन जिल्लामा खेलकुद गतिविधिको बिकास गर्न तथा  नमुना रंगशाला रंगशाला निर्माण गर्ने गुरुयोजना हुदाहुदै पनि आबश्यक जग्गा अभाब को कारण परियोजना खेर गइ रहेको अबस्थामा चित्रवन  नगर पालिकाले खेलकुद बिकासको लागि करिब १०-०-० बिगाह जग्गा क्षेत्रफ़ल जागा उपलब्ध गरि चितवन जिल्ला खेलकुद बिकास समिति को समन्वय र चित्रवन यूवा तथा खेलकुद बिकास समितिको पहल कदमीमा चित्रवन खेलकुद निर्माण उप-भोक्ता समिति ,स्थानिय संघ संस्था को सहयोगमा निर्माण हुन लागेको करिब २देखी ३ करोडको लागत मा बन्ने प्याराफिट निर्माण कार्यको लागि आबश्यक रकम पूर्णताको लागि आबश्यक रहेको हुदा सम्पूर्ण महानुभाब हरुमा मन,बचन र कर्मले स्वैच्छिक Financial Support सहयोग गरि रंगशाला निर्माण को महान योजनामा सामिल भई सहयोगको लागि हार्दिक अपिल गर्दछौ/
सहयोगको लागि "खेलकुद मैदान निर्माण उप-भोक्ता समिति ,गुञ्जनगर ,चित्रवन "नाममा रहेको Nepal Bank Ltd रामपुर शाखामा रहेको खाता न.०८५००००२२७०१ मा आर्थिक सहयोग पठाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ/


सहयोगका प्रकार
१,भि .आइ.पि.प्यारािफट सम्म निर्माण प्राबिधिक लागत रु.५४ लाख
२,रगशालाको जम्मा लमबाइ ९५ मि.मध्ये प्रति ५ मिटर सम्मको पुर्ण तयारी भवन रु.१६ लाख

--चित्रवन खेलकुदमैदान निर्माण (रङशाला निर्माण उप-भोक्ता समिति-)--
बिषय :-चित्रवन नगर पालिका प्रस्तावित रंगशालाको प्याराफिट निर्माण कार्यमा सहयोग पुर्यानुहुने सहयोगदातालाई सम्मान सन्दर्भमा


चित्रवन खेलकुद मैदान निर्माण(रङशाला निर्माण  उपभोक्ता समिति)को मिति २०७३-०४-१० गते बसेको समितिको बैठक को निर्णय अनुसार तपशिल अनुसार सहयोग दाता लाइ सम्मान गरिनेछ /
१,रु. ५,०००/-देखी ५५५४/-सम्म सहयोग गर्नु हुने महानुभाब लाइ आकर्षक फ्रेममा सम्मान पत्रले सम्मानित गरिनेछ/
२,रु,५,५५५/- देखि रु,२०,०००/- सम्म सहयोग पुर्यानुहुने महानुभाब लाइ आकर्षक फ्रेमको सम्मान पत्रले सम्मानित गरिनुका साथै दो-सल्लाले सम्मानित गरिनेछ र शिलालेखमा नामाकरण गरिनेछ/
३,रु,२०,५५५/- देखि ५०,०००/-सम्म सहयोग पुर्यानुहुने महानुभाब हरुलाई आकर्षक फ्रेम सहितको सम्मान पत्रले सम्मानित गरिनुका साथै दोसल्लाले सम्मान गरिनेछ र शिलालेखमा नामाकरण गरिनेछ/
४,रु,५०,५५५/- देखि १,०००००/-सम्म सहयोग पुर्यानुहुने महानुभाब हरुलाई आकर्षक फ्रेम सहितको सम्मान पत्रले सम्मानित गरिनुका साथै चौ-साला बाट सम्मानित गरिनेछ /शिलालेखमा नामाकरण का साथै कार्यालयमा मानार्थ तस्बिर राखिनेछ/
५,रु,१,००,५५५/- देखि ५,००,०००/- सम्म सहयोग गर्नु हुने सहयोग दातालाई आकर्षक फ्रेम सहितको समान पत्रले सम्मान गर्नु का साथै शिला लेखमा नामाकरण ,चौ सल्लाले समानित गरिनुका साथै मानार्थ तस्बिर राखिनेछ र समितिको सस्थापक सदस्य मानार्थ पद दिईनेछ /
६,रु,५,००,५५५/- देखि माथि सहयोग पुर्यानु हुने सहयोग दाता लाइ आकर्षक फ्रेम सहितको सम्मान पत्रले सम्मान गरिनुका साथै चौसल्ला बाट समानित गरिनेछ शिलालेखमा नामाकरण ,मानार्थ तस्बिर राख्नु का साथै मानार्थ सलालाहकार ,संस्थापक सदस्य पद ले सम्मानित गरिनेछ/
---चित्रवन खेलकुद मैदान निर्माण उपभोक्ता समिति --
सम्पर्क ९८४५११०८००
Pyarafit Construction User Committee Co-Ordinator TMGrg



प्रार्थी:
चित्रवन रङशाला निर्माण सहयोग संकलन अभियान सल्लाहकार समिती
#श्री गङ्गा लाल लामा -अध्यक्ष चितवन जिल्ला खेलकुद बिकाद समिती
#श्री हरी भनडारी-अध्यक्ष क्लिनिक नेपाल्य
#श्री तारा पौडेल -अध्यक्ष समृद्ध चितवन अभियान
#श्री मुक्ती प्रसाद अधिकारी-अध्यक्ष चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिती
#श्री समिर के.सी.-प्रवास समयोजक चितवन युवा समुहअन्तररास्तृय समन्वय समिती
#श्री बिजय घले-अध्यक्ष चित्रवन युवा तथा खेलकुद बिकास समिति
#श्री टि.एम.गुरुङ-अध्यक्ष चित्रवन रङशाला निर्माण समिती
#श्री इन्दिरा सिग्देल-National Co-Ordinator चित्रवन रङशाला निर्माण सहयोग संकलनबाट अभियान
#मिडया कोरिडनेटर-श्री बिष्णु चापागाईं
#कतार -श्री प्रकाश अर्याल
#यु ए.इ.-श्री गणेश नेउपाने/श्री सुनिल नेउपाने
#बहाराइन-श्री बेद राज पौडेल
#इज्राएल-श्रीमती शान्ता ज्ञावाली /श्री नयन सापकोटा
#मलेसिया-श्री रबि भट्ट
#कुवैत-श्री िडबी लोप्चन/श्री नबिन लोप्चन
#साइप्रस-श्रीमती जसु पुनमगर/श्रीमती कबिता ढकाल
#कोरिया-श्री सुलभ बन्धु पोख्रेल /श्री दिल कुमार श्रेष्ठ
#आइर्लेनड-श्री चेत राज के.सी.
#चेक रिपब्लिक-श्री जितेन्द्र रायमाझी
#बेल्जिएम-श्री कृष्ण प्रसाद रेग्मी
#जर्मनी-श्री यज्ञराज सुबेदी
#अबुदाबी-श्री रत्न मानन्धर
#बाकी रास्ट्रय समयोजक थपगर्दै लैजाने।


#श्री सोम सापकोटा -अन्तर्राष्ट्रिय समयोजक
चित्रवन रङशाला निर्माण सहयोग संकलन अभियान







Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.