बेलायती राजकुमार Harry ले कसरी सबैको मन जितेका थिए हेर्नुहोस तस्बीरमा। उन्लाई थाहा थियो.... "अतिथि देबो भव:" भन्ने कुरा । हामी सबै माथी बिस्वास थियो । तेसैले कतिपय बेलामा कडा सुरक्षा बिना नै कहाँ कहाँ पुगेर सर्बसाधारण को झुपडिमा पसेका थिए बसेका थिए,सँगै खायका थिए। संगै नाचेका थिए।

माया दियो भने माया पाईन्छ भन्ने बुझौं सबैलाई सम्मान गरौं , साना ठुला, धनी गरिब , महल झुपडी को आधारमा कसैलाई पनि भेदभाब नगरौं। सबैलाई मुस्कान बाढौं , अरुको लागि केही दिनु पर्दैन मात्रै हामी साथ छौं भनेर बिस्वास दिलाऔं। उन्नती प्रगती आफै गर्नेछन सबैले ।
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.