दृस्टिबिहिन बालबालिकाहरुको सहयोगार्थ कतारमा 30 December शुक्रबारको दिनच्यारिटी सो हुँदै।

दृस्टिबिहिन बालबालिकाहरुको सयोगार्थ कतारमा च्यारिटी सो हुँदै। 30 December शुक्रबारको दिन कतारमा रहनुभयका सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

- केशब भट्टराई,दोहा कतार


यहि December 30 शुक्रबारको दिन नेपालमा रहेका हाम्रो  दृस्टिबिहिन बालबालिकाहरुकोको सयोगार्थ नेपाली सुपरहिट चलचित्र CLASSIC को च्यारिटी शो हुने भएकाले दोहा  कतार मा रहनु हुने सम्पुर्ण कला प्रेमी मात्र नभई सम्पुर्ण सहयोगी हातहरुलाई हलमा आएर चलचित्र हेरिदिनुहुन विनम्र अनुरोध गर्दछौ । तपाईं हाम्रो सानो सहयोगले ती अन्धकार जीवन बिताईरहेका तपाईं हाम्रै आमाका छोरा छोरीहरुले भोलि उज्यालो भबिस्यको महसुस गर्नेछन।         बिस्त्रीत जानकारिको लागि सम्पर्क:- 30767456




Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.