बहराईन रास्टृय दिवसमा नेपाली परिकार हरुको पनि स्टल रहने|नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग|नेपाली पोशाकमा उपस्थित भैदिनुहुन अनुरोध|प्रबेश:निशुल्क

बहराईन रास्टृय दिवसमा नेपाली परिकार हरुको पनि स्टल रहने|नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग|नेपाली पोशाकमा उपस्थित भैदिनुहुन अनुरोध|प्रबेश:निशुल्क

Arun Jana,Baharain

भोलि अर्थात डिसेम्बर 16 शुक्रबार बहराइन को 45 औ राष्ट्रिय दिवसको अवसरमा हुन गैरहेको international Food festival मा नेपाली फूड हरु को पनि स्टल रहेको जानकारी सम्पुर्ण बहराइन बासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा गर्न चाहान्छु। नेपाल को पर्यटन प्रबर्द्धन मा थोरै भएपनी टेवा पुर्याउने उदेश्य ले हाम्रो सहभागिता अपरिहार्य रहेको छ। सम्भव भए सम्म सम्पुर्ण बहराइन बासी नेपाली दाजु भाइ तथा दिदिबहिनी हरुमा नेपाली पोशाक सहित उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

स्टलमा: सेलरोटि,छोयला,साँधेको भटमास, मो:मो:, आलुदम, चट्पटे, पानी पुरी, साथमा अन्य थुप्रै बिसुद्द नेपाली परिकारहरु रहनेछ......!!!

मिति :- 16 - डिसेम्बर - 2016

स्थान :- एन्डलस गार्डेन , अदलिया

समय :- साझ 04 बजेदेखि

निशुल्क प्रबेश


Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.