९१ जना बालबालिका लाई आज स्वेटर/३१० जना विद्यार्थी लाई कापी कलम तथा खेल सामाग्री बितरण

९१ जना बालबालिका लाई  आज स्वेटर/३१० जना विद्यार्थी लाई  कापी कलम तथा  खेल सामाग्री  बितरण
- रिचा लुइँटेल,27-12-2016
परोपकारी मन कारकादो निवासी इन्द्र बहादुर थापा र उहाँ कि पत्नी कोमल थापा ज्यु ले ब्यक्तिगत  रुपमा  असहाय गरिब  श्री लगदहवा मा बि कारकादो मा अध्ययनरत ९१ जना बालबालिका लाई  आज स्वेटर  वितरण गर्नु भएको छ। 
परोपकार ब्रदर्श  ले ३१० जना विद्यार्थी लाई  कापी कलम तथा  खेल सामाग्री  बितरण गरेको उक्त कार्यक्रम मा विद्यार्थी का लागि   कार्पेट समेत  बितरण गरिएको थियो ।
मानव धर्म सेवा समिति भेरी को अगुवाइमा आयोजना गरिएको उक्त सेवालाई   मानव सेवाको विशिष्ट  नमुनाको रुपमा लिन सकिन्छ ।धन्यवाद  सहयोगी मानव मन प्रती ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.