April 14, 202501:23:56 AM

सात बर्षिय बालिकाले भुड्की (खुत्रुकी) फोरेर ममता बचाउ अभियानमा १०००० सहयोग

सात बर्षिय बालिकाले भुड्की (खुत्रुकी) फोरेर ममता बचाउ अभियानमा १०००० सहयोग

ममता बचाउ अभियान का सहयोगी हातहरु प्रती हार्दिक आभारी छौ।
बाके खजुरा निवासी लिला Lila Pyakurel/ Renuka baral    को सात वर्षिय छोरी कृस्टिनाले आउदै गरेको  21 december को आफ्नो जन्मदिनका लागि  भुडकीमा जम्मा गरेको नेपाली १०००० रुपैया  आफ्नो जन्मदिन ममता बचाउ अभियानमा  समर्पित गरेर पठाउनु भएको छ ।स्व कर्ण बोहरा कि पत्नी ममता उनकी वृद्ध आमा र बच्चाका निम्ति यो सहयोग  ले ठूलो अर्थ  राख्ने छ धन्यबाद तपाईंको  सहयोगी हात र हृदयलाइ ।।
जानकारी रिचा लुइंटेल बाट

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.