गामबेसी चेपाङ संरक्षण केन्द्र लाई ३० बोरा चामल सहयोग

एभरेष्ट नेपाल युथ एसोसिएसन कतारले (सल्लाहकार तथा मिडियाकर्मी रबि रोशी र सम्योजक तथा गायक नबराज श्रेष्ठ को प्रतक्ष सहभागितामा )चितवन स्थित गामबेसी चेपाङ संरक्षण केन्द्र लाई ३० बोरा चामल सहयोग गरिएको छ !
     चेपाङ संरक्षण केन्द्रमा हस्तान्तरण उक्त चामल खरिद गर्न सस्थाका अध्यक्ष उत्तम गुरूङ्ले रु ३९०००  रकम कतारबाट पठाइएको थियो !
         यस् सस्थाको स्थापना हुना साथ छोटो समयमै बिभिम्न सहयोग गर्दै अाइरहेको सबैमा सर्वबिद्दितै छ ! निरन्तर रुपमा सस्था यसरी नै अघि       बढिरहने छ !! जय नेपाल ।। जय नेपाली ।।।
-एभरेष्ट नेपाल युथ एसोसिएसन

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.