April 17, 202504:36:45 AM

चितवन बासी  एक हौं ,आपसी सद्भाव ,मेलमिलाप र चितवन जिल्लामा सामाजिक परोपकारी कार्य गरौं  भन्ने उदेश्यले साईप्रसमा प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न।

चितवन बासी  एक हौं ,आपसी सद्भाव ,मेलमिलाप र चितवन जिल्लामा सामाजिक परोपकारी कार्य गरौं  भन्ने उदेश्यले साईप्रसमा प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न।


आज मिति 2016-12-04 को दिन साइप्रस को निकोसिया मा चितवन बासी  एक हौ ,आपसी सद्भाव ,मेलमिलाप र चितवन जिल्लामा सामाजिक परोपकारी कार्य गरौं  भन्ने उदेश्य ले मिति 2016-07-24 को दिन तदर्थ समिती को रुप मा निर्माण भएको चितवन सेवा समाज साइप्रस को श्रीमति जस माया पुन मगर को अध्यक्षता मा सल्लाहकार सहित १९ सदस्यीय कार्यसमिति को चयन गरि प्रथम एतिहासिक सम्मेलन सम्पन्न गरियो ।


        हाम्रो यस कार्यक्रम मा प्रमुख अतिथी NRNA का ICC प्रतिनिधि रन्जित कुमार महत्तो ज्यु ;NRNA  का अध्यक्ष सुवास मल्ल;ज्यु ;NRNA का उपाध्यक्ष  बिरेन पुन ज्यु ;NRNA का महासचिब सन्तोस बडाल ज्यु; NRNA का युबा प्रतिनिधि योवाङ घले ज्यु;  शेर्पा किधुङ साइप्रस कि अध्यक्ष नमु शेर्पा ;तामाङ घेदुङ साइप्रस कि महासचिब  माया लोप्चन   ;संघीय समाज साइप्रस कि आङ रिन्जी शेर्पा ; समाज सेबि सुरेस परियार का साथै अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। हामीलाई   चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती नेपालका केन्द्रीय अध्यक्ष मुक्ति प्रसाद अधिकारी ज्यु  , चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती का वरिष्ठ सल्लाहकार सोम नाथ साप्कोटा ज्यु ; प्रबास संयोजक समीर के सि  ज्यु ,साथै बिस्वभर छरिएर रहेका चितवन समाजका संघ -संस्थाहरु लगायतले शुभकामना दिनुभएको थियो।उहाहरु को ब्यस्तता को बाबजुद पनि हामिलाइ सल्लाह सुझाव र समय दिएर हाम्रो कार्यक्रम लाई सफल बनाउन मदत पुर्याउनु भएकोमा उहाँहरु प्रती मुरि मुरि  धन्यवाद प्रकट गर्दछौ।   आज को अधिबेशन ले निम्न ब्याक्तीहरुलाई कार्यसमिती  मा चयन गरेको छौ।

  यश चितवन सेवा समाज साइप्रस को नयाँ कार्य समिति पदाधिकारी हरु को नामाबली यश प्रकार छन।

सल्लाहकारहरु=
1; सुवास मल्ल
2; कविता ढकाल
3; सुवास सुवेदी
4; वसन्त पाखृन
अध्यक्ष
1; जस माया पुन मगर
विशिष्ट उपाध्यक्ष
1; जयन्ती अधिकारी लामिछाने
प्रथम उपाध्यक्ष
1; लक्ष्मी रेग्मी अधिकारी
दितिय उपाध्यक्ष
1; सुनिता थापा
माहासचिब
1; दिपक पौडेल ( घायल )
सचिब
1; कल्पना बिस्ट
कोसाध्यक्ष
1; कबिता भण्डारी
केन्द्रिय सदस्यहरु=
1; कमला देबि सुनार
2; सीता थापा
3; धना गुरुङ ( चन्द्र तमु)
4; दिपक भण्डारी
5; खुसी कार्की
6; आसा राई
7; कल्पना थापा
8; साबित्रा थापा
      नोट =AKI GUYS  group ; अन्जु तामाङ ; रुबि थापा लगायत सम्पुर्ण लाई चितवन सेवा समाज को तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौ।
                         -चितवन सेवा समाज साईप्रस

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.