चिसो बढ्दै गएको छ , विकट चेपाङ बस्तिमा माहाभारत पर्वतको सिरेटोले चेपाङहरुलाई हायल कायल पारेको छ।
हाम्रो केन्द्रले धेरै प्रयत्न प्रस्चात करिब एक ट्रक न्यानो कपडा जम्मा पारेको छ , लिएर जानू छ लोथर-६ केलुङ तिर कोराक देखिका ओडारमा बस्ने मनुवाहरु न्यानोको खोजिमा छन ।
कपडा त जम्मा गरियो , त्या सम्म लैजाने कसरी??
हिउदमा करै-बलै चल्ने बाटो छ तर , उक्त बाटोमा चल्ने बोलेरो गाडी लाई रिजर्ब गर्दा १3000 भन्दा पनि बेसि लाग्छ , यो रकम जुटाउनको निम्ति हामिलाइ हम्मे-हम्मे परेको छ । plz कोइ मनकारी हुनुहुन्छ भने contact us - 9845221432 .......
सधैं कति आदरणीय बाल गोपाल सर र अनुशा म्याम लाई पुकारौ अरु थुप्रै बाल गोपाल र अनुशा हरु जन्मिउन यै अपेक्षा ।।
- चेपाङ केन्द्र
Post a Comment