मुटु र फोक्सोका बिरामी जीवन कुमार लामा लाई रु २२५३१ सहयोग हस्तान्तरण।
मिति २०७३/०९ /१२ गतेका दिन चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति मार्फत चितवन सेवा समाज साइप्रस द्वारा मुटु र फोक्सोका पिडित जीवन कुमार लामा लाई रु २२५३१ आर्थिक सहयोग रकम सस्थाका अध्यक्ष श्री मुक्तिप्रसाद अधिकारी ज्युले चितवन मेडिकल कलेज भरतपुरमा पिडितका परिवारलाई हस्तान्तरण गर्नुभयो | चितवन सेवा समाज साइप्रस परिवार लाई हार्दिक धन्यवाद साथै पिडित जीवन कुमार लामा ज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ |
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |
Post a Comment