छुट्टी मनाउन नेपाल गयको बेला हेटौंडा देखी बिहानै बर्दिबास्को मुशहर बस्ती सम्म आइ ३४ हजार सहयोग

देस बिकासको चाहना र आस सबै नेपालीको मनमा छ । तेही भाबना ले श्रम दान गर्न नवराज रोक्का छेत्री ,सान्जु आर सि र एन्जेल श्रेष्ठ   हेटौंडा देखी बिहानै बर्दिबास्को मुशहर बस्ती सम्म आइ पुगे । तेत्ती मात्र काहा हो र भर्खरै दुबाइ बाट नेपाल आउनु भएका  नवराजजी ले नगद रु ३४५०० ।- चौतिस हजार पाच सय रकम पनि धुर्मुस सुन्तली फाउन्डेसन लाई मुशहर बास्ती बनाउन सहयोग गर्नुभो दुबाइ मा रहनु भएका उहा को साथी हरु सहितलाई हार्दिक नमस्कार ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.