सहयोग गर्न सम्पती चाहिदैन् मात्र मन भए पुग्छ । खुसी त त्यति बेला मिल्छ जतिबेला कसैको मुहारमा आफुले दिएको सहयोगले खुसी भरिएको भाव देख्न सकिन्छ । भुटानबाट नेपाल आई केहि समय नेपालमै बस्नुभएका बद्रि लामिछाने हाल अमेरिकामा हुनुहुन्छ । उहांले आफ्नो बाबा बद्रिका गुरुङ्ग, आमा मैना गुरुङ्ग को तर्फबात आफ्नी छोरी सन्ध्या गुरुङ्गको भात खुवाईको खुसीयालीमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिल खोलेरै गर्नुभएको ४२ हजार ८ सय ५२ रुपैया सहयोग प्रति हामी नतमष्तक छौ ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment