"रक्तदान जीवन दान" भन्ने कुरालाई आत्मसाथ् गर्दै माघ ८ गते शनिवार चितवनको चौबिसकोटिमा FRR (Friends Room Reloaded ) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। फेसबुक ग्रुपलाई मनोरञ्जनको लागि मात्रै नभई सामाजिक कार्यमा पनि जोड्न सकिन्छ भन्ने सन्देश दिनका लागि गरिएको उक्त कार्यक्रममा 25 जनाले रक्तदान गरेका थिए।
Estd date : 2016 may 31
Members :13k
चितवन जिल्लामा बढी सक्रिय छ यो ग्रुप र ktm butwal pokhara मा पनि सक्रिय बनाउने लक्ष्य रहेको छ । देवघाटमा वृद्धहरूलाई खाना खुवाउने, असहाय लाइ जाडोमा न्यानो कपडा बाड्ने जस्ता केही सामाजिक कार्यहरु सम्पन्न गरिसकेका छौँ र आगामी दिनमा पनि विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूमा सक्रिय हुने उद्देश्य रहेको छ।
जानकारी प्रभात भट्टराई को सहयोगमा ।
सम्बन्धित सम्पुर्ण युवा हरुलाई www.missyounepal.com परिवारको तर्फबाट हार्दिक सम्मान एवं धन्यबाद, यो उदाहरणिय कार्य धेरै युवा हरुको लागि प्रेरणा बनोस, आगामी दिनमा अझै राम्रा खबर सुन्न पाउँ,देख्न पाउँ,लेख्न पाउँ।
Post a Comment