April 10, 202504:18:17 PM

पुर्कोट सेवा समाज दोहा कतारले पुर्कोट सेवा समाज तनहुँ संग सहकार्य गरि आज पुर्कोटमा एम्बुलेन्स ल्याईयो।

पुर्कोट सेवा समाज दोहा कतारले पुर्कोट सेवा समाज तनहुँ संग सहकार्य गरि आज पुर्कोटमा एम्बुलेन्स ल्याईयो।

पुर्कोट सेवा समाज दोहा कतारलाई  खुशीको खबर। 

६ वर्षा अगाडी सन २०१० मा स्थापना भएको पुर्कोट सेवा समाज दोहा कतारले आफ्नो जन्म भुमि पुर्कोटलाई बिभिन्न आपत बिपदमा सहयोग गर्दै आएको यहाँहरुलाई अवगत भएकै कुराहरु हुन् त्यस्तै २ बर्ष अगाडी बाट नै एम्बुलेन्सको लागि सहयोग संकलन गर्दै आएर पुर्कोट सेवा समाज तनहुँ पुर्कोट संग सहकार्य गरि आज बाट पुर्कोटमा एम्बुलेन्स आईपुगेको अवगत गराउन चहान्छु।

अझै पनि पुर्कोट सेवा समाज दोहा कतारले पुर्कोट गा.बि.स.भित्र कुनै पनि आपत बिपदमा यस सेवा समाजलाई जानकारी आएको खण्डमा सहयोग गर्नको लागी यस पुर्कोट सेवा समाज दोहा कतार सदा तत्पर रहने छ।

अध्यक्ष
रेशम तामाङ
पुर्कोट सेवा समाज दोहा कतार

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.