मान वन न्यानाे अभियानकाे अन्तिम कार्यक्रम
सप्तरिकाे दलित विपन्न तथा गरिव बस्तिमा
- एल.वि श्रेस्ठ
याे वर्षकाे मान अभियानकाे अन्तिक कार्यक्रम सप्तरिमा २०० घरपरिवारलाई कम्बल बाडेर सम्पन्न भएकाे छ।
याे वर्ष सिन्धुपाल्चाेक, सर्लाहि, धादिङ र सप्तरी गरि चार जिल्लामा न्यानाे बाड्न हामी सफल भयाै।
अघिल्लाे वर्ष हामिले नेपाली रुपैया ३ लाख हेल्प नेपाल नेटवर्ककाे जिम्मामा न्यानाे बाड्न पठाएका थियाै।
र अागामि वर्ष पनि हामी याे अभियानलाई निरन्तरता दिने प्रतिवद्धता राख्न चाहन्छु।
यहाँहरुकाे सहयाेग विना याे अभियान सम्भव थिएन। मन खाेलेर सहयाेग गर्नुहुने काेरियावासि सम्पुर्ण नेपालिहरुम हार्दिक धन्यवाद।।
यसैगरि याे वर्ष नेपालमा रहेर न्यानाे बाड्न सहयाेग गर्नु हुने
सिन्धुपाल्चाेककाे लागि अात्मिय मित्र Ang Dorje Sherpa अादरणिय दाजु Shankar Pandey, सर्लाहिकाे लागि अात्मिय मित्र Laxman Dahal, धादिङकाे लागि वसन्त सिंखडा लगायतका साथिहरु र काठमाडाैमा कम्बल खरिद ट्रान्सफर लगायतमा सहयाेग गरेका मेराे अाफ्नै भाइ Kshitiz Shrestha लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयाेग गर्नुहुने सबैलाई मुरिमुरि धन्यवाद।।
काेरियाकाे ब्यस्त समयकाे बाबजुद पनि याे अभियानमा अहाेरात्र खट्नुहुने अभियान्त साथिहरु Govinda Gautam Govinda Gautam Santosh Adhikari Santosh Kashyap Gyani Manxe Sapana Sunuwar Phurpa Tshiring Lama Nepali Netra Paudel युवराज घिमिरे भुसाल के. पि. Sanjiv Bhandari Rabin Gautam नेपालको राम लगायत सबैलाई हृदय देखि नै धन्यवाद।।
अर्जुन हमाल Santosh Tamang Mohan Shrestha लगायतका साथिहरुलाई पनि मुरिमुरि धन्यवाद।।
केहि दिन भित्र हिसावकिताव पनि सार्वजनिक गर्ने प्रतिवद्धता जाहेर गर्दछु।।
धन्यवाद।।
Post a Comment