पोखरा वृद्ध आश्रमको सहयोगार्थ एभरेष्ट नेपाल युथ एसोसिएसन दोहा कतारको बार्षिकोत्सब/"बिबिध सास्कृतिक कार्यक्रम साथमा रमाइलो वनभोज" भब्य रुपमा हुँदै

पोखरा वृद्ध आस्रम को सहयोगार्थ एभरेष्ट नेपाल युथ एसोसिएसन दोहा कतारको बार्षिकोत्सब/"बिबिध सास्कृतिक कार्यक्रम साथमा रमाइलो वनभोज" 

- Everest Nepal

 पोखरा वृद्ध आस्रम को सहयोगार्थ एभरेष्ट नेपाल युथ एसोसिएसन कतारको प्रथम वार्सिकोत्सव समारोह २०१७ फेब्रुअरी ३ शुक्रबार सहानिया अल दोसारी गार्डेनमा हुने भयको छ।  

" बिबिध सास्कृतिक कार्यक्रम साथमा रमाइलो वनभोज " कार्यक्रममा बहु चर्चित गायक कमल खत्री, बहु प्रतिभाशाली नायिका बेनिशा हमाल र चर्चित लोक दोहोरी गायिका बन्दना पाण्डे तथा स्थानिय कलाकार हरुको पनि उपस्थिती रहनेछ।
           सो दिन कुनै पनि कार्यक्रम नजुधाइ दिनु हुन  दोहा कतार स्थित सम्पूर्ण संघ सस्थालाई बिनम्र अनुरोध छ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.