छोराको जन्मदिनको अवसरमा मानवसेवा आश्रमका बुवा आमा हरुलाई स- प्रेम भोजन प्रदान।

मानवसेवा आश्रम चितवन, २०७३ पौष २३गते,
छोराको जन्मदिनको अवसरमा मानवसेवा आश्रम चितवनमा भोजन सेवा स- प्रेम अर्पण!!!
- नवराज केसि
भरतपुर ४ बिशालमार्ग निवासि परोपकारी मनका धनी, मानवसेवा आश्रमको सहयोगी, शुभेच्छुक अादरणिय बुवा बावुराम घिमिरे र आमा सिता घिमिरे(लक्ष्मि)ले आफ्नो छोरा बिवेकबावु घिमिरेको पौष १३ गते परेको जन्मदिनको अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मिनारायणलाइ स- प्रेम भोजनसेवा अर्पण गर्नुभएको छ।
मानवीय सेवामा सहयोगी हात बढाउनुहुने अादरणिय बुवा बावुराम घिमिरे र आमा सिता घिमिरे(लक्ष्मि) लगायत सम्पुर्ण घिमिरे परिवारलाई धेरै धेरैसाधुवाद साथै बिवेकबावु घिमिरे ज्यूलाइ सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि भगवानसँग प्रार्थना!!!
मानवसेवा आश्रम, चितवन थप जानकारीको लागि :- ९८५५०७६००३
धन्यवाद!!!

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.