जनवरी २७ मा  कतारको उमसलाल स्थित अलडाना रिसोर्टमा हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा।


नेपाल प्रवासी तामाङ समाज कतारले २८५३ ज्या ल्हो
सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी सकाएको छ ।


तामाङ जातिको भाषा , धर्म ,कला संस्कार र संस्कृतिको  संरक्षण सम्बर्द्धन गर्ने उदेश्यका साथ  सन २००५मा स्थापित समाजले यहि आउँदो  शुक्रबार २०१७ जनवरी २७मा  कतारको उमसलाल स्थित अलडाना रिसोर्टमा ल्होछार कार्यक्रम गर्न लागिएको हो   । स्थापना कालदेखिनै ल्होछार कार्यक्रमको आयोजना गर्दै आएको  समाजले यो बर्ष  ल्होछार कार्यक्रमको लागि नेपालबाट  आधा दर्जन चर्चीत तामाङ राष्ट्रिय कलाकार  ल्याउने भएको छ ।

कार्यक्रममा नेपालबाट आइपुग्ने अतिथि कलाकारहरु
तामाङ चलचित्र निर्माता ,निर्देशक  तथा नायिका सुकुमाया मोक्तान,  गायक प्रेम लोप्चन ,गायिका इन्दिरा गोले , यागक तथा संगीतकार टीका बोम्जन  , म्हेन्दोमया गायक  रोशन फ्युबा, म्हेन्दोमाया  गायिका  शान्ती मम्बाको साथमा  हाल कतारमा कार्यरत तामाङ
समुदायको पहिलो र्यापर गायक  उत्तर लामा , गायक कुमार ओख्रेलि लगायत  दर्जनौं कलाकारहरुको
बेजोड विविध सांगीतिक प्रस्तुतिहरुका साथै  तामाङ समुदायको पहिचान झल्किने  विभिन्न प्रस्तुतीहरु रहनेछ ।

कार्यक्रम स्थल सम्म  आवत जावतको लागि
यातायातको व्यवस्था रहेको छ ।

समाजले कतारमा कार्यरत  तामाङ  तथा गैर तामाङ तमाम नेपालिहरुको  उपस्थितिको अपेक्षा राख्दै   टिकट र यातायातको लागि  यथा शिघ्र समाजका प्रतिनिधिहरु संग  सम्पर्कको लागि अनुरोध गरिएको छ ।

कार्यक्रम:-
मिति: २०१७/०१/२७ शुक्रबार ।
स्थान: उमसलाल अलडाना रिसोर्ट ।
समय : बिहान १० बजेदेखी ।

टिकेट र यातायातको लागि  स्थान अनुसारको सम्पर्क प्रतिनिधि र  सम्पर्क नम्बरहरु :-

१. माइला वाइबा तामाङ   ३०२९६८६९ दोहा
२. तिर्थ थिङ तामाङ         ७०३१७७३३ दोहा
३. हर्क तामाङ काभ्रेली      ६६३०२८४६ ग्रान्ड मल सनैया
४. सानू घिसिङ                ५५५७६८९५ सनैया ४६ लेफ्ट साइड
५. सन्जिब लामा घिसिङ    ३०७४१६५३ सनैया ३८
राइट साइड
६. गुर्बा तामाङ                  ७४७९३५०३ सनैया
७. धिरेन तामाङ                ६६०६५१०० सनैया
८. तेज मोक्तान तामाङ        ७७२७०५९१ अल अत्तिया
९. पदम स्याङ्तान तामाङ  ३३७१३२७९ सफारी हाइपर सल्वा रोड
१०. बुद्ध दोङ तामाङ          ३०८४३५५१ सैलिया
११. संगिता जिम्बा तामाङ   ३३३१७९३९                  माइजर
१२. पुष्प मोक्तान तामाङ     ३०४१९१६८ भिलाजियो साफिया खलिफा
१३. नर घिसिङ तामाङ       ६६९२७३९० न्यु रयान फेमिली फुड सेन्टर
१४. उत्तर लामा तामाङ (सङ्गुल) ३१५१७९९० अल खारारा
१५. कान्छा राम तामाङ       ६६२२७३५९ उम साइद
१६. निमा ग्याबा तामाङ       ३३८६०४२४ उम साइद
१७. मोहिराम थोकर तामाङ  ५५९६०७६१                    उम साइद
१८. ग्याम्जो लामा               ३३५८५८८१ इजदान उकेर
१९. मोहन तामाङ               ३०४५४१६४ उकेर
२०. दिनेश तामाङ                                       अल ओक्रा
२१. गौतम वाइबा तामाङ     ५५७८९५५७ सब्जी मार्केट           
२२. मिना तामाङ                ६६७९९०९१ सिटी सेन्टर
२३. अस्मिता घिसिङ          ७०९०६१३५ सिटी सेन्टर
२४. अशोक तामाङ            ३०३३४०१२ गराफा
२५. गङ्गा सिं तामाङ         ५५४८४६८६ अल खोर
२६. रबिन्द्र तामाङ              ५५३३८९८६ अल खोर
२७. प्रकाश मम्बा तामाङ     ३३६१३९५० / ३३२७९८३५ सहानिया
२८ गणेश ब्लेनदेन तामाङ    ५०६२३९५३ सहानिया
२९.दुर्गा तामाङ                  ७४४०४८६२ दुखान
३० भिम लामा तामाङ         ५०५१९२०१  समाल


Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.