मान्छेको इच्छा असिमित हुन्छ, चाहाना पुरा गर्ने स्रोत सिमित हुन्छ । अभाव जिवनको कालखण्ड हो, जसको बिचमा प्रवासमा रहदा पनि स्वदेशको माया जागेर आउछ । नेपाल र नेपालीको लागी हरेक बिदेशीने नेपाली देश निर्माणका लागी हातमा हात मिलाएर अघि बढ्ने अठोट राख्दछ । लेखानी ८ ओडारे, उदयपुर स्थाई घर भई हाल बैदेशिक रोजगारीका लागी दुबई पुग्नुभएका हेम चन्द्र राईले धुर्मुस सुन्तली फाउण्डेसनको सामाजिक र पारदर्शिता काम बाट प्रभावीत हुदै एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी पठाउनु भएको ७ हजार ५ सय ५० रुपैया सहयोग प्रति हामी निकै खुसी छौ । पठाउनु भएको ७ हजार ५ सय ५० रुपैया सहयोग प्रति हामी निकै खुसी छौ ।

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment