आमाको आत्माको शान्तिको कामना गर्दै आमाको इच्छालाई पूरा गर्न मुसहर बस्ती निर्माणका लागि सहयोग

आमाको आत्माको शान्तिको कामना गर्दै आमाको इच्छालाई पूरा गर्न मुसहर बस्ती निर्माणका लागि सहयोग

विनासकारी भूकम्पले रहरमान तामाङको आमा संजीमाया तामाङ  र भाउजु माया तामाङलाई खोस्यो । आफ्ना मान्छे गुमाउँदाको पिडा भोग्नुभएको उहाँले मृतआत्माको शान्तिको कामना गर्दै मुसहर बस्ती निर्माणका लागि ५० हजार रुपैँया सहयोग पठाउनुभएको छ । सिन्धुपाल्चोक ठूलो शिरुवारी ७ आँगेमा बस्नु हुने उहाँले सहयोगी छोरो होस भन्ने आमाको चाहाना अनुरुप सहयोग गरेको बताउनुभएको छ । आमाको इच्छालाई पुरा गर्ने सामथ्र्य सधैँ मिलिरहोस् उहाँलाई लाखौँ लाख शुभकामना ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.