अन्तरास्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलिया ले घुर्मुस सुन्तली लाई ७ सय ८६ अष्ट्रेलियन डलर सहयोग प्रदान

धेरै नेपालीहरु आफ्नो देश निर्माणका लागी हातमा हात मिलाएर अगाडि बढ्न चाहान्छन् । त्यस्तै एक समुह, जसले निर्माण कार्यमा एउटा ईट्टा थप्ने काम गर्नुभएको छ । केहि समयदेखि अष्ट्रेलिया बसोबास गरिरहनु भएका नेपालीहरुको समुह, अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज अनेकस अष्ट्रेलियाको तर्फबाट गायकद्धय ईश्वर पोखरेल, समिर आचार्यका साथै मनोज अधिकारी मार्फत सिड्नी कार्यक्रमको क्रममा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको ७ सय ८६ अष्ट्रेलियन डलर सहयोग प्रति हामि निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.