सप्तरीको दृष्टिबिहिन परिवारको घर निर्माण को लागि अमेरिका बाट ने.रु. ५१,१००/-सहयोग

सप्तरीको दृष्टिबिहिन परिवारको घर निर्माण को लागि हाल अमेरिका मा बस्नुहुने आदरणीय दाजु ज्ञानेन्द्र भन्डारी ज्यु बाट नेरु ५१,१००/-सहयोग गर्नुभएको छ।उहालाई हार्दिक धन्यवाद ।सहयोगी हातहरु लाई हार्दिक अपील ।


जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.