शारिरिक रुपमा अपॉगता भएका साथै परिवार बिहिन बाल-बच्चा हरुको लागी सानो सहयोग गर्न पायकोमा अतियन्तै खुसि छु !
शारिरिक रुपमा अपॉगता भएका साथै परिवार बिहिन बाल-बच्चा हरुको लागी आफ्नो सम्पूर्ण सम्पत्ति सकेर अनि रिण समेत खोजेर बिगत ५ बर्स देखी (घर अागन नेपाल)नामको संस्था संचालन गर्दै अाएका,सस्थाका अध्यक्ष दिपक सिलवाल भाई लाई आज सानो सहयोग गर्न पायेकोमा म अतियन्तै खुसि छु !!यो अभियानले (घर अागन नेपाल) को भवन निर्माण कार्यक्रम सुरुवात हुँदै छ र अाज सिलान्यास कार्यक्रम मा सहभागि हुन पाएँ, समाजसेवाको यस अभियानमा सहयोग गर्नुहुन सबैलाई अधुनुरोध गर्न चाहन्छु । Dipak silwal 9851036419 जती सकेको सहयोग गर्न अपिल गरछु !!
कलाकार कबिता रेग्मी (अनुभव को आमा)
Post a Comment