दृष्टिबिहिन परीवारको लागि माघ १२ गते मैले प्राप्त गरेको सहयोग निम्न अनुसार छ |
१. निशान्त बर्तौला - रु. २२,१००
२. उमेश थापा - रु. १०,२६६
३. कमल कंडेल - रु. १०,००५
४. रोशन भट्टराई- रु. १०,०००
५. अमृत शाही ठकुरी- रु. ५३४१
६. राजु भाई - रु. ५०००
७. केशब भण्डारी - रु. ४६००
सबै सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद | उहाहरुको सहयोग प्रति हामी निकै कृतज्ञ छौ |
११ माघ बाट जिग्री पाडे प्रतिष्ठानको बैंक खाता चालु भएकोले आज बाट मेरो खाता वा नाममा रकम नपठाईदिनुहोला | इच्छुक सहयोगीहरु प्रतिष्ठानको खातामा सहयोग पठाउन सक्नुहुन्छ |
- रमेश प्रसाद शाह
जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृ धुवाँ रहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सहयोगको लागि सम्पर्क : ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहय लाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Post a Comment