अमेरिकाका प्रवासी नेपालीहरु बाट देउसीभैलो खेलेर संकलन गरिएको रकम मुसहर बस्ती निमार्णका लागि सहयोग

अमेरिकाका प्रवासी नेपालीहरु बाट देउसीभैलो खेलेर संकलन गरिएको रकम मुसहर बस्ती निमार्णका लागि सहयोग

आफ्नो देशबाट जति टाढा पुग्छ तन त्यति नजिक हुन्छ मन । त्यहि नजिकिएको सहयोगी मनहरु, जस्ले  पवित्र मानविय सहयोग कर्मको उच्च सम्मान र कदर गर्दै, होस्टेमा हैंसे गर्दै अमेरिकाको कनेक्टीकट राज्य स्थित स्टाम्फोर्ड नोर्वाल्क नेपाली समाजका प्रवासी नेपालीहरु बाट गत तिहारमा आफ्नो देश र संस्कृतीलाई लाई  मायाँ गर्दै देउसीभैलो खेलेर संकलन गरिएको रकम ७४ हजार ४ सय ९३ रुपैया तपशिलका व्यक्तिहरुः

१। प्रवेश उप्रेती पौल
२। श्याम प्रकाश गिरी
३। सरस्वती तिवारी
४। प्रदिप खनाल
५। लिला भट्टराई
६। तेज गिरी
७। इन्द्र भुसाल
८। दिपक ज्ञवाली
९। प्रकाश कंडेल
१०। नारायण खनाल
११। यादव जोशी
१२। कपिल ज्ञवाली
१३। अनु बस्ताकोटी
१४। सत्या सापकोटा
१५। श्रृजना अधिकारी ।
१६ । किरण दाहाल 
१७ । राजु भट्टराई
मार्फत  एकिकृत नमूना मुसहर बस्ती निमार्णका लागि सहयोग स्वरुप पठाउनुभएको हुदा सहयोग गर्नु हुने सबै नेपाली सहयोगी मनहरुमा हामी निकै कृतज्ञ छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.