इजराइलबाट बिपन्न दृष्टिबिहिन मण्डल परिवारको लागि ३ वटा अपाङ्ग मैतृ बाल मैत्री र धुवारहित घर बनाउने अभियान को लागि सहयोग प्रदान

इजराइलबाट बिपन्न दृष्टिबिहिन मण्डल परिवारको लागि ३ वटा अपाङ्ग मैतृ बाल मैत्री र धुवारहित घर बनाउने अभियान को लागि सहयोग प्रदान 

झापा सर्नामाइ ६ घरभै हाल इजराइल बस्नुहुने दाई भाउजु
देविप्रसाद जमरकट्टेल र शोभा जमरकट्टेल ज्युले सप्तरी प्रवाहाका बिपन्न दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैतृ बाल मैत्री र धुवारहित घर बनाउने अभियान को लागि रु १११३० सहयोग गर्नु भएको हुँदा उहाहरुप्रती हार्दिक आभार व्यक्त गर्दछौ !! सेवा नै घर्म हो ।
- "जिग्री पाडे  प्रतिष्ठान नेपाल"

 जिग्री पाँडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैत्री,धुवाँरहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क ९८४१०२६२६६       ईश्वरलाई चडाउने भनेको भावना हो                        सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो             - जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.