मान वन न्यानाे अभियानकाे तेस्राे कार्यक्रम
धादिङकाे हिमालि गाँउमा।।
धादिङकाे हिमालि गाँउमा।।
L.B. Shrestha
सिन्धुपाल्चाेक र सर्लाहि पश्चात् काेरियामा चलाईएकाे न्यानाे बाड्ने अभियानबाट उठेकाे सहयाेग रकममार्फत धादिङकाे उत्तर हिमालि गाँउमा पुगेर न्यानाे बाड्ने कार्यक्रम सम्पन्न भएकाे छ।
महाभुकम्पले क्षतविक्षत भएकाे धादिङकाे हिमालि गाउहरुकाे अवस्था निकै दयनिय रहेकाे स्थानियहरुले बताईएकाे छ।
महाभुकम्पले क्षतविक्षत भएकाे धादिङकाे हिमालि गाउहरुकाे अवस्था निकै दयनिय रहेकाे स्थानियहरुले बताईएकाे छ।
धादिगं समाज कोरियाका पुर्व उपाध्यक्ष मनोज थापा, सदस्यहरु बिनोद अधिकारी र सुमन सिंखडाले राजधानि बाट २ दिनको कठिन यात्रा पश्चात हिजो उत्तर धादिगंको रि गाउँमा पुघि १२४ घर परिवारलाई कम्बल (ब्ल्याकेंट) बितरण गर्नुभएको छ ।
उहाँहरुलाई विशेष धन्यवाद।।
उहाँहरुलाई विशेष धन्यवाद।।
साथै काेरियाका अभियानकर्ता र सम्पुर्ण सहयाेगि मनहरुमा मुरिमुरि धन्यवाद।।✊✊
खुशिसाथ दिन पुगाेस्,खाना पुगाेस्।।
जय देश।।।
जय देश।।।
Post a Comment