नारायणी पुल क्रस गरिसकेपछि बुटवलसम्म ५० मिटरको चौडा सडक निमार्ण प्रक्रिया शुरु हुँदैं
चितवन अनलाइन ,गैडाकोट बुटवल सडक निमार्णका लागि सम्बन्धित ठेकेदार कम्पनीसंगको प्रकृया अगाडि बढिसकेको सडक आयोजनाका वातावरणविद नवराज पोख्रेलले बताए । यो सडक खण्ड नारायणी पुल क्रस गरिसकेपछि बुटवलसम्म पुग्छ। १४ दशमलब ८ किलोमटर पुलको लम्बाई रहने छ । सडकको दायाँ र बायाँ २५/२५ मिटर गरी कुल ५० मिटरको चौडाको प्रस्ताव गरिएको छ । ५० मिटर मध्ये दायाँ र बायाँ १५/१५ मिटर पिच हुनेछ । निर्धारित तीन वर्षभित्र काम सकाउने गरी थालिएको योजना महत्वाकांक्षी छ ।
जानकारी - चितवन समाज युएई बाट।
Post a Comment