April 13, 202512:50:29 PM

अस्ट्रेलिया बसोबास गर्ने पाण्डे दम्पतिले विवाह बर्षगाँठको खुशी आश्रमका बुवा आमाको साथमा।

अस्ट्रेलिया बसोबास गर्ने पाण्डे दम्पतिले विवाह बर्षगाँठको खुशी आश्रमका बुवा आमाको साथमा।।।


राप्ति नगरपालिका खुरखरे-५ निवासी परोपकारी भावनाक धनी आदरणीय टिका चन्द्र पाण्डे तथा पवित्रा पाण्डे ज्यूको विवाह बर्षगाँठको शु-अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई भोजनसेवा बापत रु.१५१०५।-  (पन्ध्र हजार एक सय पाचँ) रुपैया स-प्रेम सहयोग गर्नु भएको छ।


उक्त परोपकारी कार्यमा भाउजु पार्बती पाण्डे ज्यूको पनि उपस्तिथि रहेको थियो।
अष्ट्रेलियालाई आफ्नो कर्म भुमी बनाउदै आउनु भएको पाण्डे दाम्पतिले एक महिनाको बिदाको समयमा आफ्नो जन्मभुमी आएको मौकामा पारी विवाह बर्षगाँठ मानवसेवा आश्रममा आएर मनाउनु भएको हो।


मानवसेवा कार्यमा सहयोगीको भुमीका निभाउनु भएको आदरणिय टिका चन्द्र पाण्डे ज्यू तथा आदरणिय पवित्रा पाण्डे ज्यूलाई मानवसेवा आश्रमको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौ।

- मानबसेवा आश्रम चितवन



Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.