Teriya लाई जितायर नेपालको सान बढाऔं। भोट गर्ने तरिका हेर्नुहोस ।
भारतको टिभी च्यानल ColorsTV को चर्चित रियालिटी सो कार्यक्रम झलक दिखलाजा सिजन 9 को फाईनल मा पुगेकी नेपालकी छोरी Teriya Magar लाई बिजेता बनाउन सबै मिलेर लागौं।
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपालि दाजुभाई तथा दिदिबहिनीहरु कृपया यो पोस्टलाई सक्दो सेयर गरिदिनुहोला ! भोटिङ लाइन १४ जनवरी २०१७ अर्थात २०७३ पुष २७ गते राति १० वजेपछि खुल्नेछ !
भोट गर्ने तरिका: >> यदि इन्डियामा हुनुहुन्छ भने SMS बाट TER type गरि 56882 पठाउनुहोला वा संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ ।
Post a Comment