अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक "ईश्वर पोख्रेल" को पछिल्लो पटक रिलिज गरेको यो गीत TIMRAI JHALKO || तिम्रै झल्को || ISHWOR POKHREL NEW MODERN SONG 2017


अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक "ईश्वर पोख्रेल" को पछिल्लो पटक रिलिज गरेको यो गीत को छायांकन अस्ट्रेलियामै भएको हो । आफ्नो प्यारो मान्छे लाई छोडेर बिदेशिनु को पिडा शब्द मा उतार्ने काम पूजा पोख्रेल अपेक्षा ले गर्नु भएको छ भने संगीत भर्ने काम अर्जुन पोख्रेलको । जीवन रसाइली को भिडियो निर्देशन मा रेम्बो अधिकारी र पुष्पा गिरि को अभिनय रहेको छ ।
Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.