कुवेत मा उपचार गर्दै आउनु भयकी,तारा थापा लाई मिना रन्जितकार ज्यु द्वारा 10 के डि सहयोग।(सम्पर्क नम्बर सहित)

सेवा नै धर्म हो
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी  बिरामी तारा थापा लाई लुम्बिनी समाज  नेपाल-कुवेतले सहयोग संकलन गरेको हुनाले

पोखरा घर भइ हाल  5 बर्स देखि कुवेतमा  कार्यरत मनकी धनी  मिना रन्जितकार ज्यु को नाम बाट नगद 10 के डि सहयोग गर्नु भयको मा उहाँ लाई यस लुम्बिनि समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।

तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643

लुम्बिनी समाज नेपाल कुवेत परिवार।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.