मनकी धनी तारा पौडेल ज्यु बाट तारा थापाको उपचारार्थ 21 के डि सहयोग

सेवा नै धर्म हो
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी  बिरामी तारा थापा लाई लुम्बिनी समाज  नेपाल-कुवेतले सहयोग संकलन गरेको हुनाले

बुटवल-५ ट्राफिक चोक रुपन्देही घर भै हाल कुवेतमा आफ्नै ब्यवसाय संचालन गर्दै आउनु भएकी म्यानपावर ब्यबसायी कुवेत का विभिन्न  सामजिक क्रियाकलाप मा सदैब  अग्रसर तथा यस लुम्बिनी समाज नेपाल- कुवेतको सस्थापक सल्लाहकार (महिला) मनकी धनी तारा पौडेल ज्यु को नाम बाट नगद 21 के डि सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस लुम्बिनि समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।

तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
महिला उपाध्यक्ष- शान्ता भण्डारी- 507 07963,
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643

लुम्बिनी समाज नेपाल कुवेत परिवार।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.