त्रिभुवन विश्वविद्यालय ,किर्तिपुरकि प्राध्यापक आदरणीय Anju Guptaज्यूले आश्रमका बुवा आमालाई भोजन सेवा

फागुन ६, २०७३
त्रिभुवन विश्वविद्यालय ,किर्तिपुरकि प्राध्यापक आदरणीय Anju Guptaज्यूले मानवसेवा आश्रम ललितपुरमा सेवा लिरहनु भएका लक्ष्मी नारायणहरुकोलागि हिजो एक दिनको खाना सेवा वापत मानवसेवा आश्रम ललितपुरकाई रू. ११,०००/- अर्पण गर्नु भएको छ ।
आश्रममा सेवा लिईरहनु भएका सम्पूर्ण लक्ष्मि-नारायणहरूको सुस्वास्थ तथा दीर्घायूको शुभेच्छा प्रकट गर्दै मानवसेवा आश्रम ललितपुर शाखामा सेवा लिईरहनु भएका लक्ष्मीनारायणहरुकोलागि खाना सेवा गराउनु भएको हो ।
आदरणिय श्री अञ्जु गुप्ताज्यू प्रति हार्दिक शुभेच्छा तथा  सुस्वास्थ तथा दीर्घायूको लागि ईश्वरसँग प्रार्थना गर्दछौं  ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि ः
मानवसेवा आश्रम ललितपुर
सम्पर्क ः ९८५५०७६००५, ९८५१०९५४७९, ९८५५०७६००१

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.