बोलेर हसाँउनेहरुले काम गरेर रुवाए:"खुशीको अाँसु !"

बोलेर हसाँउनेहरुले काम गरेर रुवाए:"खुशीको अाँसु !"

धुर्मुस–सुन्तलीले खुसी बनाइ रुवाई दिएका अबोध अनुहारहरु, महोत्तरीका मुसहर बस्तीमा घर बनाईदिने मात्रै होइन, कखरा पनि त सुरु गराई दिएछन । #पुण्यकार्य #स्तब्ध
-प्रकाश तिमिल्सिना

वसन्त पन्चमी अर्थात सरस्वती पुजाको अवसरमा धुर्मुस सुन्तलीको प्रेरणाबाट मुसहरका ३५ जना बालबालिका आजबाट कखरा सिक्दै ।

महोत्तरीको बर्दिबास २ मुसहर बस्तीका अभिभावकहरुले एकै साथ ३५ जना आफ्ना साना नानीहरुलाई आजबाट कखरा लेखाउन र पढाउन सुरु गरेका छन् । यस अघि मुसहर बस्तीका ६८ जना बच्चाहरु गाउँ नजिकै रहेको जनता मा.वि. मा पढिरहेका छन। मुसहर बस्तीमा जिल्ला शिक्षा कार्यालयले बिहानी कक्षाको व्यवस्था गरेको कुरा पनि जानकारिमा आयको छ।

"खुशीको अाँसु !"
"नमन छ यो जोडीलाइ।"

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.