कुवेतको हस्पिटलमा हुनुभयकी बिरामी तारा थापा लाई नवलपरासीका दिपेन्द्र सुवेदी ज्यु द्वारा सहयोग

सेवा नै धर्म हो
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी  बिरामी तारा थापा लाई लुम्बिनी समाज  नेपाल-कुवेतले सहयोग संकलन मा

बर्दघाट नगर पालिका ४ बर्दघाट नवलपरासी बसोबास गर्दै आउनु भयका हाल  बिगत 9 बर्ष देखि कुवेत मा कार्यरत मनका धनी दिपेन्द्र सुवेदी ज्यु को नाम बाट नगद 5 के डि सहयोग गर्नु भयको मा उहाँ लाई यस लुम्बिनि समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।

तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643

लुम्बिनी समाज नेपाल कुवेत परिवार।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.