मान्छेको इच्छा असिमित हुन्छ, चाहाना पुरा गर्ने स्रोत सिमित हुन्छ । अभाव जिवनको कालखण्ड हो, जसको बिचमा प्रवासमा रहदा पनि स्वदेशको माया जागेर आउछ । नेपाल र नेपालीको लागी हरेक बिदेशीने नेपाली देश निर्माणका लागी हातमा हात मिलाएर अघि बढ्ने अठोट राख्दछ । नेपालबाट स्पेन पुग्नुभएका नेपालीहरुको समुह, ग्रान क्यानेरीया स्पेन (Gran Canaria Spain) का नेपाली समुदायका समुहले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई संयुत्त रुपमा १ लाख २० हजार रुपैया सहयोग पठाउनु भएको छ । सहयोग संकलनका लागी सहयोग गर्नुहुने तथा सबै ब्यबस्था मिलाईदिनु भएकोमा रबि पुरन बुढाथोकी र संकलीत सहयोग रकम हामीसम्म ल्याउन सहयोग गर्नुहुने अनुराधा श्रेष्ठ सहित सम्पुर्ण सहयोगी मनहरुलाई हृदय देखिनै हार्दिक धन्यवाद दिन चाहान्छौ ।
सहयोग पठाउनुहुने महानुभावहरुको नाम :
०१. कृष्ण प्रसाद भुसाल (Barcelona)
०२. याम प्रसाद गुरुङ्ग
०३. अनुराधा श्रेष्ठ
०४. रबि बुढाथोकी
०५. ललिता बोहरा
०६. सन्तोष कोईराला
०७. प्रेम बहादुर क्षेत्री
०८. राजकुमार क्षेत्री (Benidorm)
०९. केशब रिजाल
१०. पदम भट्टराई
११. Pacific Yumbo(Indian Shop)
१२. सुमित्रा थापा
१३. Dayana Indan Restaurant(YUMBO)
१४. रामशरण थापा
१५. शेषराज रेग्मी् (HAPPY VALLEY)
१६. साधना भण्डारी
१७. निश्चल न्यौपाने
१८. मिना कार्की
१९. पुष्कर मुडहरी
२०. शुसिला कुंवर
२१. बोध खड्का
२२. Super Market Mount Everest(Puerto Rico)
२३. प्रमोद खड्का
२४. सुमन जंग कार्की
२५. दिप श्रेष्ठ
२६. लिला अधिकारी
२७. रमेश अधिकारी
२८. दानबहादुर भुजेल
२९. आशिष श्रेष्ठ
३०. हेम गुरुङ्ग
३१. जोनी रोचवानी
३२. मधु बस्नेत
३३. राजेश बुढाथोकी
३४. गगन कुंवर
३५. संजिब बुढाथोकी
३६. अमृत गौतम
३७. उमेश के.सी.
३८. सुस्मा के.सी.
३९. दशरथ के.सी.
४०. कल्पना के.सी.
४१. पबित्रा के.सी.
४२. माया राई
४३. मदन खड्का
४४. सुनिता के.सी खड्का
४५. राजु श्रेष्ठ
४६. सुदिप थापा
४७. राजकुमार खड्का
४८. सुरेश पौडेल
४९. पुरुषोतम बिष्ट
५०. गौरी के.सी.
५१. अमृत थापा
५२. सुरज गौतम
५३. Monica Pinto (मोनिका पिन्टो)
५४. भरत न्यौपाने
५५. प्रेम बुढाथोकी
५६. दिनेश खनाल
५७. चिनो माया गुरुङ्ग
५८. सुनिता भुजेल
५९. राधा सिटौला
६०. कृपा वाग्ले
६१. राजेश ठकुरी
६२. बिकी अमात्य
६३. राजकुमार महर्जन् (पासा)
६४. श्याम खड्का
६५. बल बहादुर लामा
६६. सुमी लामा
६७. धन पुन
६८. गोरखा प्यालेस
६९. Mahesh Motwani
नेपालबाट स्पेन पुग्नुभएका नेपालीहरुको समुह ले मुसहर बस्ती निर्माणका लागी १ लाख २० हजार रुपैया सहयोग
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment