धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमनुा मुसहर बस्तीको काम तिव्र रुपमा अगाडी बढिरहेको छ । हामीलाई सहयोग गर्ने हातहरु पनि बढिरहनु भएको छ । यसैबिच हामिलाई नमुना मुसहर बस्ती निर्माण स्थलमै आई हिन्दु धर्म संरक्षणका लागी अभियान नै संचालन गरिरहेको हिन्दु जागरण नेपालले बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० हजार रुपैया नगद सहयोग गर्नुभएको छ । उहांहरुले दिनुभएको यस सहयोग प्रति हामि निकै खुसी छौ । हिन्दु जागरण नेपाल सहित उत्त समुहका सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment