दृष्टी बिहिन मण्डल परिवारको लागि फिनल्याण्डबाट १२८४ युरो(१,४०,८६७/- एक लाख, चालिस हजार आठ सय सतसट्ठी)

दृष्टी बिहिन मण्डल परिवारको निमित्त हामीले संकलन गरेको सहयोग रकम नेपाल पुगिसकेको छ | सहयोगी साथीहरुको तथ्यांक यस प्रकार छ | साथै नेपालमा सहयोग रकम पठाएको प्रमाण यसैमा संलग्न गरेको छु | सम्पूर्ण साथीहरुलाई मेरो हृदय बाटै नमन अनि मुरी मुरी धन्यवाद !
१. ईशान काफ्ले ५० युरो
२. सुनिल कार्की ५० युरो
३. बिष्णु संजेल ५० युरो
४. सुर्यमणि खरेल १५० युरो
५. मुरारी राज अर्याल ५,००० रुपैया
६. धर्म भण्डारी ३१ युरो
७. लक्ष्मी घिसिंग तामांग ५,००० रुपैया
८. देबी दत्त शर्मा ४० युरो
९. दिनेश राज अर्याल ५,००० रुपैया
१०. जगन्नाथ काफ्ले १०१ युरो
११. सागर थापा २० युरो
१२. सुभाष रिजाल ३० युरो
१३. युगल कुमार बस्नेत २० युरो
१४. बर्षा/आर्या/आर्द्रित ज्ञवाली १०१ युरो
१५. गेविन क्षेत्री ५,१०० रुपैयाँ
१६. बिशाल सिलवाल २५ युरो
१७. सरोज सिटौला २० युरो
१८. जान्हबी हमाल १० युरो
१९. चेतन सिंह २५ युरो
२०. बृजेश उपाध्याय ३० युरो
२१. विकास थापा १०० युरो
२२. गैर आवासीय नेपाली महिला संजाल फिनल्याण्ड २७० युरो
२३. ईन्दु खरेल ५० युरो
२४. क्रिपेश संग्रौला ३० युरो
२५. सबिना धौगोड़ा २५ युरो
२६. भोज राज सापकोटा १५ युरो
२७. ईनु खड्का ५१ युरो
नेपाल भित्रै जम्मा २०,१००/- (बीस हजार एकसय रुपैयाँ) र फिनल्याण्डबाट १२८४ युरो(१,४०,८६७/- एक लाख, चालिस हजार आठ सय सतसट्ठी)
- जगन्नाथ काफ्ले

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.