बैवाहिक जिवनले तृतिय बर्षमा प्रबेश गरेको उपलक्ष्यमा दृष्टिबिहिन परिवारको लागि घर निर्माणमा सहियोग

गौरादह-३ , डिपु चौक स्थायी घरभै हाल आबुदाबिमा बस्नु हुने प्रबिन रिजालज्युले  आफ्नो सुखद बैवाहिक जिवनले तृतिय बर्षमा प्रबेश गरेको उपलक्ष्यमा सप्तरीका दृष्टिबिहिन परिवारको लागि घर निर्माण गर्ने अभियानमा रु ५००० सहियोग पठाउनु भएको छ
उहाप्रती हामी निकै आभारी छौ  साथै सुखद दाम्पत्य जिवनको कामना पनि गर्दछौ।

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.