१७ फेब्रुवरीमा अलदोसारी पार्कमा डेउडा नाच/प्रसिद्ध कलाकारहरु प्रस्तुति तथा बनभोज कार्यक्रम हुँदै

सुदुरपस्चिम सेवा समाज कतार को  बनभोज को तयारी को लागि आज सनैया को 52 नम्बर मा  बसेको बैठक ले आउदो 17 तारिख शुक्रबार का दिन अलदोसारी पार्क साहानियामा हुन गैरहेको बनभोज को सम्पुर्ण तयारी पूरा भयको जनायको छ ।सो कार्यक्रम मा 600 जना नेपाली दाजुभाइ दिदिबहिनी को उपस्थिति रहेने आयोजक कमिटी का संयोजक गोरख चन्द ले समिती लाई जानकारी दिनु भयको थियो ।सो कार्यक्रम मा सुप को डेउडा नाच र दोहा कतार का प्रसिद्ध कलाकार हरु को जोडदार प्रस्तुति रहने कलाकार संयोजक गंगादत्त गिरि ले जानकारी दिनु भयो ।
दोहा कतार का संघसंस्था बुद्धिजीवी समाजसेबि ब्यबसायी  पत्रकार कलाकार खेलाडी सबैमा हार्दिक निमन्त्रणा गर्नु भयको छ सस्थाका अध्यक्ष अमृत शाही ले
यसै गरि उल्लेख्य मात्रामा सुप बासी को उपस्थिति रहेको सो कार्यक्रम मा कैलाली जिल्ला निबासी मेह नारायण चौधरी कतार को एउटा कम्पनी मा बिगत 4 महिना देखि अल्पत्र रहेको दोहा कतार का सामाजिक संघ सस्था मार्फ्त जानकारिमा आयको ले आज नै निज चौधरी लाई 1100 रियल सहयोग प्रदान गरि बिदाइ गरेको छ।
सस्थाका अध्यक्ष ले सो रकम चैधरी लाई हस्तान्तरण गर्नु भयको थियो

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.