हरेक दिन खुसीका किरण छर्ने कुनै न कुनै पल आउछन् । त्यहि पल सम्झन लायक बनाउने दौडमा हामि बिभिन्न संघ संस्थाहरुलाई आर्थीक सहयोग गछौैं । पोखरा सान्ती दिप १६ स्थाई घर भई हाल रोजगारीका लागी हङ्गकङ्ग पुग्नुभएका मनकाजी र सुर्य कुमारी गुरुङ्गले आफ्नो छोरी शिदी गुरुङ्गको फागुन ११ गते १२ बर्ष पुग्ने खुसीयालीमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनको कार्यालयमा आउनुभई गर्नुभएको ११ हजार १ सय ११ रुपैया सहयोग प्रति हामी निकै कृतज्ञ छौ । उहांको छिरीलाई हाम्रो तर्फबट जन्मदिनको शुभकामना ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment