बिश्वका कुनै पनि देशमा नेपालीहरु कोहि राजेगारीका क्रममा पुग्छन् त कोहि अध्ययनका लागी । तर पनि उनिहरु हरेक देशमा समुह गठन गदै नेपाली निर्माण कार्यमा सहभागी हुदै आईरहनु भएको छ । नेपाल स्थाई घर भई हाल जापान रहनु भएका हरि चन्द्र बिकले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी योक्काईची का बिधार्थीहरुसंग मिलेर धुर्मुस सुन्तली फाउण्डेसनलाई ८ हजार ४ सय १० रुपैया सहयोग पठाउनु भएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै खुसी छौ । हामिलाई सहयोग पठाउनुहुने सहयोगी महानुभावहरुको नाम यसप्रकार छ
संगीता प्रसाई
कृष्ण जि.सी.
मुना गुरुङ्ग
राजन रानाभाट
सृजना त्रिपाठी
राजकुमार सुनार
हैकम पुन
हरिचन्द्र बि.क.
दिपक पौडेल
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment