नवलपरासी घर भै हाल कुबेतमा कार्यरत दयानिधी काफ्ले ज्यु बाट तारा थापालाई नगद सहयोग

सेवा नै धर्म हो
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी  बिरामी तारा थापा लाई लुम्बिनी समाज नेपाल-कुवेतले गरेको सहयोग संकलन अभियान मा नवल परासी घर भै हाल कुवेत को एजिलिटी भन्ने कम्पनी मा कार्यरत उमेर सानै भयता पनि विभिन्न सामजिक क्रियाकलाप मा सदैब अग्रसर दयानिधी काफ्ले ज्यु बाट नगद 5 के डि सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस लुम्बिनि समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।

तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
महिला उपाध्यक्ष- शान्ता भण्डारी- 507 07963,
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643

लुम्बिनी समाज नेपाल कुवेत परिवार।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.