दृष्टिबिहीन मण्डल परीवारहरुको लागि घर बनाउने अभियान बारे सुरुमा मैले ३-४ मित्रहरुसंग सल्लाह लिएको थिए, ती मध्ये Jagannath Kafleजी एक हुन्| उहाले मलाई अगाडी बढ्नुस सबैको साथ पाउनुहुन्छ भन्दै हौसला प्रदान गर्नुभएका थिए| फिनल्याण्डमा बस्दै आउनु भएको उहाले आफ्ना मित्रहरुसंग १ लाख ४० हजार ८ सय ६७ रुपैया संकलन गरेर पठाउनु भएको सहयोग मैले प्राप्त गरेको छु| उहा लगायत फिनल्याण्डका सबै सहयोगी हातहरुलाई हृदयदेखि धन्यवाद|
- रमेश प्रसाद शाह
जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Post a Comment