मानवसेवा आश्रमको गरिमा प्रिय छोरा संकल्पको शुभ अन्नप्राशन समारोहमा उपस्थित भर्ई आशिर्वाद दिनुहुन अनुरोध

सादर निमन्त्रणा ! सादर निमन्त्रणा !! सादर निमन्त्रणा !!!
मानवसेवा आश्रमको गरिमा आशाका दिपक, प्रिय छोरा संकल्पको शुभ अन्नप्राशन समारोहमा उपस्थित भर्ई छोरालाई आशिर्वाद एवं शुभ–भावना प्रदान गरीदिनहुन सम्पुर्ण मानवसेवा आश्रमका सुभेच्छुक, सहयोगी , अभिभावक एवं परोपकारी एवं मानवीयताको पुजारीहरुमा सादर निमन्त्रणा !
कार्यक्रम स्थल : मानवसेवा आश्रम, चितवन (भरतपुर–१०, बाईपास रोड)
मिति : २०७३/१०/२० गते
कार्यक्रम सुरु हुने समय : विहानको ठीक ०८ः०० बजे देखि
थप जानकारीको लागि :
०५६५२५८९४, ९८५५०८१८९९, ९८५५०७६००३

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.