घरैमा बस्दा परिवार प्यारो, जिल्लामा पुग्दा गाविस, राजधानी पुग्दा जिल्ला प्यारो । जब देश नै छाडेर विदेश पुगिन्छ तब नेपाल र नेपाली प्यारो । विभिन्न जिल्लाका युवाहरु विदेशी भुमीमा पसिना बगाउँदै एक भएर एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोगी बनीरहनुभएको देख्दा निकै खुशि लागेर आउँछ । भनिन्छ कसै प्रती सहयोग गर्नु नै पुन्य कमाउनु हो, यहि कुरा लाई आत्मासाथ गर्दै नेपालबाट बैदेशीक रोजगारीका लागी मलेसीया पुग्नुभएका नेपालीहरुको समुहले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको ७५ हजार ५ सय ७८ रुपैया सहयोग प्रति हामी नतमष्तक छौ ।
सहयोग गर्नुहुने महानुभावहरु :
(१)शान्ति बि.क. (सिन्दुपाल्चाेक) : RM 660.35
(२) देउ कुमार लिम्बु (ईलाम) : RM 200
( ३) सन्ताेस लिम्बु (ईलाम): RM155
( ४) भुवन सिंङ राई (ईलाम): RM150
(५) हाेम मिश्र क्षितिज (ईलाम): RM150
( ६) कुमारी लिम्बु (ईलाम): RM 130
(७) बुद्धिमान सुनुवार(रामेछाप ): RM 115
( ८) अनु लिम्बु ( पाचथार) : RM 110
(९) सागर लिम्बु (पाचथर) : RM 110
(१०) पदम अधिकारि ( पाचथर): RM110
११) बिरचन्द्र राई (ईलाम) :RM110
(१२) विनाेद क्षेत्री (धनकुटा): RM105
(१३) हेमन लिम्बु ( ईलाम) : RM105
(१४) सुनिल राना ( तनहु): RM 105
(१५) उमेस लिम्बु (ईलाम) : RM105
( १६) राेहन तामाङ(झापा ) : RM 105
(१७) केदार दाहाल ( झापा): RM100
(१८) घनलाल मगर (प्युठान): RM100
(१९) दिप्सन मिश्र ( सुनसरी): RM100
(२०) बिस्ट केन्द्र ( झापा) : RM 100
(२१) रुपेश राई (ईलाम): RM100
(२२) रिता राई (ईलाम) : RM100
(२३) तुलसि काेईराला (संखुवासभा) : RM 50
रोजगारीका लागी मलेसीया पुग्नुभएका नेपालीहरुको समुहले मुसहर बस्ती निर्माणका लागी ७५ हजार ५ सय ७८ सहयोग
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment