ब्रिसबेनबासी मनकारी नेपालीहरुको तर्फ बाट कुल १९ हजार ८ सय ६० अष्ट्रेलियन डलर सहयोग

अष्ट्रेलियाको तेस्रो ठुलो शहर ब्रिसबेनमा फेब्रुअरी ४ तारिख शनिबार आयोजित धुर्मुस सुन्तली साँझ को क्रममा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी राम्रो सहयोग जुटेको थियो । ब्रिसबेनबासी मनकारी नेपालीहरुको तर्फ बाट कुल १९ हजार ८ सय ६० अष्ट्रेलियन डलर सहयोग प्राप्त भएको थियो । ब्रिसबेन कार्यक्रमका आयोजक मेरो ईभेन्ट्स अष्ट्रेलियाका सुन्दर क्षेत्री सहित वहाँको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ब्यक्त गदै सम्पूर्ण सहयोगी मनहरुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.